काठमाण्डु – कृषिमा बैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने र त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिनेगरी ऐनको अनुसूचीका संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल नभएको भन्दै कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि…