नागरिक एपको समस्या हटाउन अर्को एप बनाउन सुरु

काठमाण्डु – नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ । धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ । ‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आएका कारण गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले अनलाइन…