‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ उपहार योजना सुरु

काठमाण्डु – नेपाली पेन्ट्स कम्पनीहरूमध्ये अग्रणीका रूपमा स्थापित जस्मिन पेन्ट्सले यस वर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ नामक उपहार योजना २०८२ सुरु गरेको छ । कम्पनीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गरी भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म योजना सञ्चालनमा ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले नजिकैको डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन…