राजनीतिक विज्ञापन बन्द गर्दै ट्वीटर

एजेन्सी – ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ट्वीटरका सिइओ ज्याक दोर्सीले प्रतिबन्ध घोषणाको कारण खुलाउँदै विश्वव्यापीरूपमा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेका हुन् । उनले ट्वीटरमा भनेका छन्, ‘अनलाइन विज्ञापन व्यवसायिक विज्ञापनदाताहरूका लागि अत्यन्त शक्तिशाली र प्रभावकारी भएको र यसको शक्तिले राजनीतिमा उल्लेखनिय खतरा ल्याउछु’ । ट्वीटरको यस प्रतिबन्धपछि संयूक्त राज्य…