काठमाण्डु –उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । सीसीएमसी संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई जनस्वास्थ्यका मापदण्डको पालनाबारे अपील गर्ने भएका हुन् । नेपालसहित विश्वभर कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्दैछ। मापदण्ड जारी गरेसँगै…