सभामुखले एमसीसी प्रस्ताव अघि नबढाएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् । प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उनले सभामुखप्रती असन्तुष्टि जनाएका हुन । सरकारले एमसीसीसम्बन्धी प्रस्ताव सदनमा टेबुल गरेपनि सभामुख सापकोटाले उक्त प्रस्तावलाई अघि नबढाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा समेत उनीसंग असन्तुष्ट छन् । जसपाका शिर्ष…