भाइबरले ल्यायो ‘इमोसन्स मेसेज रियाक्सन फिचर’

एजेन्सी – विश्वका अग्रणी एपहरुमध्येको एक एप ‘भाइबर’ले नयाँ फिचर ल्याएको छ । राकुटेन भाइबरले यसको प्लेटफर्ममा रहेको लाइक फिचरलाई अर्को स्तरमा पुर्याउन भन्दै थप प्रभावकारी इमोसन्स मेसेज रियाक्सन फिचर ल्याएको हो । विश्वव्यापी रुपमा तत्काल सन्देश प्रवाहित हुने माग बढिरहेको सन्दर्भमा भाइबरले आफ्ना प्रयोगकर्ताहरुको सिर्जनात्मक क्षमता विस्तार हुने गरी उनीहरु आफैँले सन्देश मार्फत् आफ्नोे…