सरकारले भन्योः दुई सिफ्टमा विद्यालय सञ्चालन गर्नू

काठमाण्डु - सरकारले सिफ्टका आधारमा विद्यालय सञ्चालन गर्न आग्रह दिएको छ । शुक्रबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह…