बुधबार कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल साउन १४ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २९ तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३७ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ । कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ ।…