मकवानपुर – मकवानपुरको एक रिसोर्टमा भारतीय चार महिला र ४ पुरुष अचेत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका हुन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको हो । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान…