धादिङको मैदीमा मिनि ट्रक दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं – धादिङको मैदीमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते भएको बताए । जिल्ला प्रहरी कार्यालयकाअनुसार ज्वालामुखी गाउँपालिकामा रहेको तीर्थस्थल ढोला मण्डली आएको मिनिट्रक नीलकण्ठ नगरपालिका ८ मैदीमा दुर्घटना भएको हो । ग…