६ जना ‘भीआइपी’ जुवाडेलाई अदालत उपस्थित गराइयो

काठमाडौं – जुवा खालबाट शनिवार राति पक्राउ परेका ६ जना ‘भीआइपी’ जुवाडेलाई अदालत उपस्थित गराइएको छ । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि त्यसको सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराइएको हो । पक्राउ परेका २५ मध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको…