एकलबिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउँदै लगानी बोर्ड

काठमाण्डु – लगानी बोर्डले अटोमेटिक वानस्टप सर्भिस सेन्टर (एकलबिन्दु सेवा केन्द्र) सञ्चालनमा ल्याउने भएको छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई अन्तरसरकारी निकाय धाउनुपर्ने बाध्यताको अन्त्य गर्न एकलबिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको लगानी बोर्डका सहसचिव धमेन्द्रकुमार मिश्रले जानकरी दिए । उनले भने, ‘कुनै पनि लगानीकर्ता आफ्नो काम गर्नको लागि कम्तीमा पनि १५ देखि १७ वटा…