काठमाण्डु - वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो । महाअभियानको ४०१ औं हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८०…