काठमाण्डु – नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट हजाराैं लिटर डिजेल चाेरी भएकाे छ । पटनाबाट नेपाल ल्याइएको इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसीएल) काे हजारौं लिटर डिजेल चोरी भएको भएको हाे । पटनाबाट सिवान र मोतिहारी हुँदै नेपालको बाराको अमलेखगञ्ज हुँदै आएको पाइपलाइन भारतकाे सिम्बरको टिम्बर नवीनगञ्ज ब्लाकको डुमरा गाउँ नजिकै चोरी भएको हो । आईओसीएलका अधिकारीहरूले यसबारे…