‘चन्द्रागिरि हिरो अफ दि इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

काठमाण्डु – समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्‍याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो । दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् । ‘सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा…