काठमाण्डु – नागरिक अगुवाहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत भ्रमणका बेला दीर्घकालिन असर पर्ने सम्झौता नगर्न आग्रह गरेका छन् । काम चलाउ सरकारको मन्त्रीको हैसियतमा भारत जान लागेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वमुख्यसचिवहरू लीलामणि पौड्याल, सोमलाल सुवेदीलगायत १५ जना नागरिक अगुवाहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै ज्ञवालीको भारत भ्रमणका बेला दीर्घकालीन…