काठमाण्डु - डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड्रका भाग्यशाली विजेताले १ लाख को चेकप्राप्त गरेका छन् । धादिङ थाक्रेका स्थानीयमनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले १ लाखको चेकप्रदानगरेका छन्। CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि १० हजार प्रदान गरिएको छ…