काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले एक जना अनमीलाई स्पष्टिकरण सोधेको छ । विगत १४ वर्षदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुस्थित रहेको भन्दै विभागले १५ दिनभित्र स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी भोजपुरमा पाँचौं तहमा कार्यरत अनमी कला सुब्बा २०६३ चैत १ गतेबाट कार्यालयमा अनुपस्थित रहेको…