राजधानीमा मैथिली खानाको प्रदर्शनी

काठमाण्डु – कला, साहित्य र संगितमा निकै धनि मिथिला क्षेत्रको मौलीक खानापान प्रवर्दन गर्ने उदेश्यले सो क्षेत्रको विविध परिकारहरुको बुधबार राजधानीमा प्रर्दशनी गरिएको छ । मिथिला क्षेत्रमा अतिथिलाई सत्कारमा पस्किने मड्का चियादेखि विदाईमा डेजर्टका रुपमा खुवाईने पान सम्मका परिकारलाई ललितपुर सातदोबाटोस्थित आइएचएम कलेजमा सेफहरुले पस्किएका छन । नेपाली मौलिक खानापानको प्रवर्दनमा काम गर्दै आएको आइ…