मलको अभावले किसान मर्कामा पर्ने अवस्थाको अन्त्यः मन्त्री अर्याल

काठमाण्डु – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । आज (बिहिवार) मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । ‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त गर्‍यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक…