काठमाण्डु - वि.सं. २०७७ साल फागुन १८ गते । मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेटमा । मेष(चू, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार…