विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो : मन्त्री भट्टराई

काठमाडौं – सरकारले डिसेम्बर ३१ मा विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो राख्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा सरकारले उक्त कार्यक्रम गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका हुन् । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स,…