नेपाल जेसिजको अध्यक्षमा अशोक शङ्कर विजयी

भरतपुर – नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन् । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गरे । कुल एक हजार…