भोलि सार्वजनिक विदा

काठमाडौं – गण्डकी प्रदेशले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले जानकारी दिए । गण्डकी…