एसईईको आवेदन फारम खुला

काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुला गरेको हो । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी…