काठमाण्डु – बक्यौता रकम भुक्तानीविनै सम्झौता भएपछि एक उखु किसानको हृदयघातका कारण मृत्यु भएको छ । बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाण्डुको माइतीघरमा दुई साता लामो आन्दोलनपछि सोमबार किसान र सरकारबीच सम्झौता भएको थियो । सम्झौतामा सरकार र उखु किसानबीच २१ दिनभित्र भुक्तानी दिने लगायतका ४ बुँदे समझदारी भएको थियो । भुक्तानीविनै सरकार र आन्दोलनकारीबीच…