सोमबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - वि.सं.२०७७ साल पौष १३ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ ।  न्यून श्रमबाट मनग्गे आम्दानी…