फ्रान्समा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

एजेन्सी- बेलायतमा देखिएकाे नयाँ प्रकारकाे काराेना भाइरस फ्रान्समा पहिलाे पटक देखा परेकाे छ । याे नयाँ प्रकारकाे भाइरस यसअघिको भन्दा बढी संक्रामक रहेकाे छ । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको थियाे । उनी टूर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्सले बुधवार बेलायतसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध…