काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर भएको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सभापति लामिछानेको सहकारी सम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसूर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश भएको हो । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र…