काठमाण्डु – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले निर्वाचन (म्यादी) प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ…