काठमाण्ड – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा शहीद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् । मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका शहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् । भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफू निर्वाचित…