स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको समितिको ठहर, कारबाही गर्न अख्तियारलाई पत्र काट्ने निर्णय

काठमाण्डु – संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अनियमितता भएको ठहर गरेको छ । शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सेवा विगभाले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काट्ने निर्णय गरेको हो । ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनलसँग विभागले गत चैत…