टीकापुर घटनाका दोषी रेशम चौधरी र लक्ष्मण थारूसहित ७ जनालाई जन्म कैद

काठमाण्डु -  उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । उच्च अदालतले पनि सुनायो रेशम चौधरीलाई जन्मकैदकै फैसला अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको…