काठमाण्डु – फेसबुक म्यासेन्जरमा समस्या आएपछि लाखौं प्रयोगकर्ता मारमा परेका छन् । विहीबार फेसबुक म्यासेन्जरमा समस्या आउँदा विश्वभर लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका हुन् । सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार फेसबुक म्यासेञ्जर डाउनको समस्या नेपाल, बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, जापान, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्डलगायतका देशमा देखिएको छ । नेपाललगायत विभिन्न…