कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, १०५६ संक्रमित थपिए

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६ जना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ८३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३० हजार ५…