विराटनगर - प्रदेश नं १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, सङ्खुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर र…