मंगलबार कुन राशिका लागि कति शुभ ?हेर्नुस भाग्यफल

काठमाण्डु - वि.सं.२०७७ साल फाल्गुन ०४ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११४१  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वदेश तथा विदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । अध्ययनमा मन जानेछ…