सात वटै प्रदेशमा कोरोनाको खोप पुर्‍याइँदै, १४ गतेबाट लगाउन सुरु

काठमाण्डु – सरकारले आज भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सात वटै प्रदेशमा लाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा गाडीमार्फत कोरोनाको खोप पठाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले माघ १४ गतेबाट कोरोनाको खोप जोखिम क्षेत्रमा काम गर्ने मानिसहरुलाई लगाउने बताए । उनले गाडीमार्फत लगिएका खोप…