चितवन – आदिवासी जनजाति विकासका लागि सञ्जालले इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । इच्छाकामना गाउँपालिका–२ श्री राष्ट्रिय आधारभूत विद्यालयमा अति सिमान्तकृत चेपाङ समुदायका २० जना अनाथ बालबालिका र १० जना असहाय गरि जम्मा ३० जनालाई न्यानो कपडा लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरिएको हो । सञ्जालकी अध्यक्ष साबित्रा…