काठमाण्डु – सरकारले सातै प्रदेशमा भोलि बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप बुधबारदेखि वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशको खोप भण्डाराण केन्द्रहरूमा पुर्याईसकेको छ । माघ १४ अर्थात भोलिदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने…