काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाको विहान ६ बजेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको र प्रदेश १ र २ मा थप वर्षा हुने भन्दै खहरे खोला र नदीको तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो । महाशाखाका अनुसार पछिल्लो ३…