काठमाण्डु – यूएई आएर भिजिट भिसामा काम नगर्न आबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । भिजिट भिसामा आएर काम गर्नु वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ विपरित भएको भन्दै यूएईको दूतावासले त्यसो नगर्न आग्रह गरेको हो । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन । यसरी…