मलेसियाले माग्यो ३१ हजार बढी नेपाली कामदार

काठमाडौं – मलेसियाले ठूलो संख्यामा नेपाली कामदारको माग गरेको छ । मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना नेपाली कामदार माग गरेको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ । मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार…