देशभर २३८ जनामा कोरोना संक्रमण पुष्टि, पाँचको मृत्यु

काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पीसीआर विधिबाट ५ हजार २९५ परीक्षण हुँदा २२० र १५ सय २ एन्टीजेन परीक्षण हुँदा १८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । योसँगै…