काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये १ सय ६१ जना महिला र २ सय ४२ जना पुरुष संक्रमित भएका हुन् । यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार कुल संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।…