काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख १२ हजार ५ सय…