यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डु - आइतबार देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।