आजको मौसम : तराईमा हुस्सु र कुहिरो,पहाडमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहने…