२६ जना नेपाली लिएर उड्यो म्यानमारको सैन्य विमान

म्यानमार – म्यानमारबाट २६ जना नेपाली लिएर म्यानमारको सैन्य विमान नेपालका लागि प्रस्थान गरेको छ । शुक्रबार बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो । यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ । म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन् । सरकारले विदेशमा अफ्ठ्यारोमा परेका…